छोरा अनमोल दर्शक संग मस्त, बुवा भुवन लण्डनमा प्रेमिका जियासँग मस्ती



हाम्रो इकोनोमि

 

 

सुपरस्टार अनमोल केसीका बुबा अभिनेता भुवन केसी यति बेला बेलायतको लन्डनमा छन् ।

लन्डनमा उनि एक्लै हैन प्रेमिका सहित छन । हो भुवन प्रेमिका यानिकी नायिका जिया केसीसंग रोमान्स गर्दै छन ।

स्वयम् भुवन र जियाको निर्माणमा बनेको ‘क्याप्टेन’ चलचित्रको प्रदर्शनपछि छुट्टी मनाउन भुवन र जिया युरोप घुम्न निस्किएका हुन्

उनीहरु युरोपमा रहेको कुराको खुलासा भुवन केसीले नै गैरका हुन् । भुवनले जिया केसीसँग खिचाएका केही तस्बिर फेसबुकमा राखेका छन् ।

ती तस्बिर हेर्दा दुवै प्रेममा रहेको प्रस्ट हुन्छ ।

उनीहरुले स्वीकार नगरेपनि भुवन र जिया ‘लिभ इन टुगेदर’ मा बसेको धेरै भइसक्यो । तर, अहिलेसम्म जियासँगको सम्बन्धबारे भुवनले मुख खोलेका छैनन् । तर बेला बेला उनीहरु सार्बजनिक कार्यक्रममा संगसंगै पुग्ने गरेका थिए ।

अहिले भुवन स्वयम्ले यो तस्बिर सार्बजनिक गरेपछि लगभग पुष्टि भएको छ । सदावहार नायक भुवन केसी केहीसमय अघि चलचित्र क्याप्टेन को प्रदर्शनको लागि लण्डन गएका थिए ।

उनीसँग अनमोल पनि गएका थिए । अनमोल भने आफ्नो चलचित्र ए मेरो हजुर ३ को प्रदर्शनको लागि छिट्टै नेपाल फर्के ।

भुवन भने आरामसँग लण्डनमा अहिले छुट्टी मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...