२ बर्ष पछि एयरपोर्टमा छोरा लिन पुगेका धमला र एलिजालाई छोराले म चिन्दिन भनेपछि भिडियो सहित



हाम्रो इकोनोमि

 

२ बर्ष पछि एयरपोर्टमा छोरा लिन पुगेका धमला र एलिजालाई छोराले म चिन्दिन भन्दा धमला  चकित परेका छन । धमलाको छोरा सासुसँग क्यानडा बस्दै आएका थिए ।

 

आमा र बाबु भनदा सासुआमा सँग बस्दै आएको धमलाका छोरा अब भने नेपालमै राखने श्रमिती एलिजाले बताइृन । आफ्नो छोरीलेपनि सँधै भाइृ खोइ भनेर हैरान पार्ने गरेको एलिजाले बताईन ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...