पहिलोपटक शेक्स गर्दा अपनाउनुहोस् यस्ता बिधि



हाम्रो इकोनोमि

 

 

सिनियर साइकोलोजिस्ट र म्यारिटल वेलनेस एक्सपर्ट आँचल भटनागरको भनाई  अनुसार धेरै मानिसहरुले विवाहको प्रतिक्षा गरेपछि विवाह गर्ने जोडी नर्भस र बेचेन देखिने गर्दछन् ।

विवाहको पहिलो रात यौन सम्बन्ध राख्ने कि नराख्ने भन्ने प्रश्न उब्जिनु साधारण हो ।

कुराकानी

यदि तपाईं पुरुष हुनुहुन्छ र यो प्रश्नले तनावमा हुनुहुन्छ भने तपाईं केयरिङ हुनुहुन्छ भन्ने दर्साउँछ । यदि तपाईं र तपाईंकी श्रीमतीबिच आपसी सम्मान र साथीत्वको भावना छ भने तपाईं बिस्तारै बिस्तारै यो मुद्दामा कुरा गर्न सक्नुहुन्छ ।

 पार्टनरको मन

जसरी पुरुषलाई यो प्रश्नले तनावमा पारेको हुन्छ, महिलालाई पनि यही प्रश्नले नर्भस तुल्याएको हुन्छ । यदि तपाईं यो मुद्दामा कुरा गर्न सुरु गर्नुहुन्छ भने हुनसक्छ तपाईंकी पार्टनरले पनि आफ्नो मनको कुरा खोल्नेछिन् ।

 मनको कुरा

सेक्सजस्तो संवेदनशील मुद्दामा यदि तपाईंलाई बेचैनी वा इच्छा छ भने आफ्नो कुरालाई निर्धक्क भन्नु नै राम्रो हुन्छ । तपाईंको मनको के चलिरहेको छ, त्यसलाई दर्साउन अन्य कुनै बाटो छैन ।

 सुरुवात

यदि तपाईंलाई लाग्छ कि यो मुद्दामा कसरी कुरा गर्ने, तपाईं श्रीमतीलाई आफ्नो सुहागरात र विवाह कस्तो चाहन्छिन् भनेर सोध्न सक्नुहुन्छ ।

सेक्स गर्नु सही हो ?

विवाहको दिन सेक्स गर्नु सही हो वा होइन, यसमा यो मात्र भन्न सकिन्छ कि यसमा केही राम्रो वा नराम्रो छैन । विवाहको रात जीवनभरी याद रहने रात हो त्यसकारण यतिबेला सेक्स नै हुनुपर्छ भन्ने जरुरी छैन ।

 अविष्मरणीय

तपाईंको विवाहको रात कस्तो हुनुपर्छ त्यो तपाईं दुईको निर्णयमा भर पर्नुपर्छ । कुनै रितिरिवाजमा दबाबमा आउनुहुँदैन । त्यसदिन सेक्स हुन पनि सक्छ र नहुन पनि । अबेर रातीसम्म कुराकानी गरेर वा एकअर्कालाई अंगालो हालेर सुत्न सक्नुहुन्छ । जुन तपाईं दुईको मर्जीले होस् कुनै रिति रिवाजमा दबाबमा होइन ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...