देव बोहरा र रोशनी भण्डारिको उत्कृष्ट अभिनयमा “चल्दा चल्दै”…(भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

नेपाली साँगीतिक बजारमा दिन प्रतिदीन नयाँ गीति कोसेली सार्बजनिक हुने क्रम जारी छ र यही क्रमको निरन्तरता संग संगै देब बोहरा र रोशनी भण्डारीको उत्कृष्ट अभिनय रहेको म्यूजिक भिडियो सार्बजनिक भएको छ।

अमित बाबू रोकायको उत्कृष्ट लय,टर सिङ प्ज्न मगरको शब्द, रेमो याज रैन घर्ती मगर र लक्ष्मी परियारको सुमधुर आवाजले सजिएको खिम बहादुर पुन र टर सिङ पुन मगरको गीति कोसेली “चल्दा चल्दै…” सार्बजनिक भएको हो।

निशान एस केको निर्देशन, सुशील डाङ्गीको छायांकन, देब बोहरा र रोशनी भण्डारीको अभिनय रहेको ‘चल्दा चल्दै’को म्यूजिक भिडियोलाई प्रकाश एस के ले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो–

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...