अध्यन भन्छ महिलाहरु पुरुषलाई देखाउँनैको लागि श्रृंगार गर्ने गर्छन



हाम्रो इकोनोमि

 

महिलाहरुको श्रृंगारलाई लिएर विभिन्न काल खण्डमा जोकहरु बनेका छन् । उनीहरुले आफुले असहज मान्दै अरुकै लागि मात्रै भए पनि सुन्दरी देखिन चाहान्छन् भनने एक थरि मानिहरुको सोचाइ रहेको छ ।

प्राय जसो पुरुषहरु महिला तर्फ र महिलाहरु पुरुषतर्फ आकर्षित हुने गर्दछन् ।

एक अनुसन्धानको अनुसार प्राय महिलाहरु बाहिरी रुपले मात्रै नभई भित्रि रुपले पनि पुरुष प्रति आकर्षित हुने कुरा पुष्टि भएको छ ।

उनिहरुले ५० प्रतिशत जति श्रृंगार पुरुषहरुलाई देखाउन नै गर्ने गरेको खुलाएको छ । यसरी महिला मात्रै पुरुष तर्फ आकर्षित नभई पुरुषहरु पनि महिलाहरुतर्फ आकर्षित हुने गर्दछन् ।

झन नेपाली समाजमा त बिबाहित पुरुष अबिबाहित महिलाहरु प्रति आकर्षित हुने गरेको देखिन्छ । जसमा ६० प्रतिशत केटाहरु पर्ने गर्दछन् ।

त्यसैले गर्दा यिनीहरु युवतिहरुसँग गफ गर्न र भेट्न रुचाउछन् । विगतमा राजा महाराजाहरुले आफ्नो मनोरञ्जनका लागि युवत्तीहरुको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ ।

अहिले पनि धेरै धनी व्यक्तिहरुले यसरी आफ्नो सेवाको लागि युवत्तीलाई प्रयोग गर्ने गरेको खुल्न आएको छ ।

तर, पछिल्लो दिनहरुमा बढ्दो आधुनिकतासँगै महिलाहरुले पनि आफ्नो मनोरञ्जनका लागि पुरुषहरुलाई प्रयोग गर्न थालेका छन् ।

यो अहिले शहरी क्षेत्रमा विशेष रुपमा चर्चामा रहेको छ । अहिले बहसको रुपमा रहेको महिला पुरुष बराबर भन्ने मान्यताले गर्दा महिलाहरुले पनि पुरुषलाई प्रयोग गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...