धादिङको थाक्रेमा ग्रामीण यातायातको बस पल्टियो, ५ जना घाईते नागरिक पाटी



हाम्रो इकोनोमि

 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे ८ चिनिमेलमा भएको बस दुर्घटनामा ५ जना घाईते भएका छन् ।

काठमाण्डौँबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा ५ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा थाक्रे ४ धैरनीका ४७ वर्षिय भैरव थापा, धुनिबेशी ७ का ३५ वर्षिय हरि सँकर परियार, सलाङ ४ कि ठुली कान्छी परियार, २१ वर्षिया लक्ष्मी परियार र मकवानपुरको कैलास गाउँपालिका गोगनेका २९ वर्षिय राजकुमार दर्लामी रहेका छन् ।

घाईतेहरुको धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...