साराले ‘सिम्बा’ निकै सकसले पाइन्, शिर्ष गीत रिलिज



हाम्रो इकोनोमि

 

‘केदनरनाथ’ फिल्मबाट डेब्यु गरेकी सैफअली खानकी छोरी सारा अली खानको चर्चा निकै चलिरहेको छ ।

अब साराका फ्यान उनको दोस्रो फिल्म ‘सिम्बा’ को प्रतिक्षामा छन् ।

भारतीय मिडिया अनुसार सिम्बाको लागि केदारनाथका निर्देशक अभिषेक कपूरले रोहित शेट्ठीलाई सारालाई लिन अनुरोध गरेका थिए ।

रोहित शेट्ठी सिम्बाका निर्देशक हुन् ।

अभिषेकले रोहितलाई फोन गरेर सारालाई उनको आगामी फिल्म सिम्बामा लिन आग्रह गरेको बताइएको छ ।

सारा रोहितलाई आफनो आइडल मान्छिन् ।

यो फिल्म पाउनको लागि उनलाई निकै संर्घष गर्नु परेको थियो ।

जब अभिषेक कपूरले रोहितलाई फोन गरेर सारालाई लिनु भनेका थिए ।

रोहितले चासो देखाएका थिएनन् ।

चासो नदेखाए पनि केदारनाथको फुटेज मागेका थिए ।

फुटेज हेरेपछि मात्र रोहिलले सारालाई फिल्ममा लिने निर्णय गरेका हुन् ।

साराले आफ्नो पहिलो फिल्म ‘केदारनाथ’ मा सुशान्त सिंह राजपुतसँग स्क्रिन सेयर गरेकी थिइन् भने सिम्बामा उनी रणवीर सिंहसँग रोमान्स गर्दैछिन् ।

सिम्बाको ‘आख मारे’ बोलको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् ।

फिल्मको शिर्ष गीत ‘आया रे आया सिम्बा’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म यहि डिसेम्बर २८ बाट रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...