मधेशमा भ्रमको खेती गर्नेको यसरी नालीबेली खोले माधब नेपालले



हाम्रो इकोनोमि

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताउनुभएको छ ।
नेता नेपाल बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको माग आम मधेशी जनताको नभई सीमित मधेशी नेताको मात्र रहेको विचार व्यक्त गर्नुभयो । केही दलले सीधासाधा मधेशी जनतासमक्ष संविधान संशोधनको कुरा उठाएर भ्रमको खेती गरिरहेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...