क्षेत्रपाटीबाट ८८ केजी सुन समातियो,को समातिए?



हाम्रो इकोनोमि

राजधानीको क्षेत्रपाटीबाट ८८ केसी सुनसहित एक जना पक्राउ परेका छन्।केही बेर अघि मात्र प्रहरीले कब्जा गरेको हो।

प्रहरी टोलीले ठूलो परिमाणको सुन सहित मनोज अधिकारी नाम गरेका ती व्यक्तिलाई पक्राउ गरेको हो।उनले गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सुन बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए। सुनका असली मालिक को हुन् र कहाँबाट भित्रियो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...