कमल थापालाई फेरी लाग्यो झड्का,अदालतको अपहेलनासम्वन्धी किन पर्यो मुद्दा



कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक कुन्ती शाही र महामन्त्री राजेन्द्र लिङदेनविरुद्ध अदालतको अपहेलनासम्वन्धी मुद्दा परेको छ । राणा पक्षकाले उनीहरु बिरुद्द मुद्दा हालेका हुन्।

अधिवक्ता जनार्दन बन्जाडे र शिव सुवेदीले बुधबार सर्वोच्चमा अदालतको अपहेलनासम्वन्धी मुद्दा हालेका हुन् । दुबैलाई संविधानको धारा १२८ को उपधारा ४ र न्याय प्रशाशन ऐनको दफा १७ को १ को ४ बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना माग गरिएको छ ।

सर्वोच्चले राप्रपा प्रजातान्त्रिकको पक्षमा फैसला गरेपछि सांसद शाहीले न्याय जसले सक्यो उसले किन्ने गरेको र महामन्त्री लिङदेनले सर्वोच्च पैसा र विदेशीको प्रभावमा चलेको ट्वीट गरेका थिए । त्यो संगै अदालतको अपहेलन गरेको भन्न्दै अन्य बिषयलाई लिएर मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस
स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि