एमाले र राप्रपा बिरुद्द मधेश तात्यो,पुत्ला सहित झण्डा जलाईयो



संविधान संशोधन विधेयक असफल गराएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले आज कपिलवस्तुमा नेकपा एमाले र राप्रपाको झण्डा जलाइदिएका छन् ।अधिकारकर्मी शैलेन्द्र अम्बेडकरका अनुसार संविधान संशोधन प्रस्तावको बिरोध गरेको र तटस्थ बसेको आक्रोमा राजपा कपिलवस्तुका नेता कार्यकर्ताले नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिकको झण्डा जलाएका हुन् ।

झण्डा जलाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले राजपाका अध्यक्ष मण्डलका नेता कालिपद शर्मा (जनशन) र राम प्रसाद यादवलाइ नियन्त्रणमा लिएको छ ।संशोधन फेल गराएकै आक्रोशमा आजै जनकपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय