प्रधानमन्त्रीको निम्तो पछी बालुवाटारमा पूर्वप्रधानमन्त्रीको लस्कर



प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरु भेला भैसकेका छन् । देउवाको यही भदौ ७ गतेदेखि भारत भ्रमण हुँदैछ । भ्रमणको विषयमा केन्द्रित रहेर देउवाले छलफल प्रारम्भ गरेका हुन् । देउवाले पूर्व प्रधानमंत्री हरु संग भारत भ्रमणका बिषयमा परामर्श गर्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको