देउवाले सोधे-सिलवालको के हुन्छ? मैले पत्रु बनाईसके हराउने फैसला तयार भई भयो,न्यायधिशहरूले सहि गर्न मात्र बाँकी छ



प्रचण्ड सरकारका पालामा नियुत्ती भएका महान्याधिबक्ता रमणकुमार श्रेष्ठले सोमबार पदबाट राजीनामा दिएका छन् । पुष्पकमल दाहल प्रचण्डसँगै राजिनामा दिनु पर्ने श्रेष्ठले भरतपुर काण्ठ र आईजी काण्ड जिताउने ठेक्का लिएपछि उनलाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि निरन्तता दिन लगाएका थिए ।

आईजी काण्ड राम्रोसँग बुझेको भन्दै उनलाई प्रचण्डको अनुरोधमा देउवाले निरन्तर्ता दिएका हुन् । नेपाल डेमोक्रेटिक लिएर एसोसिएशनमा सक्षम कानुन व्यवसायी नै नभएको झै प्रधानमन्त्री देउवाले माओबादीका श्रेष्ठलाई निरन्तरता दिएपनि एसोसिएशनमा समेत बिरोध भएको थियो । डिएलएका कानुन व्यवसायिलाई देउवाले डिआईजी नबराज सिलवाल र भरतपूर काण्डको अन्त नभएसम्म रमण नै महान्याधिबक्ता रहने भन्दै हकारेका थिए ।

आईजी काण्डको बहस गत बिहीवार सकिएपछि सोमबार श्रेष्ठले पदबाट राजिनामा दिएका हुन । राजिनामा बुजाउन देउवा समक्ष पुगेका श्रेष्ठलाई देउवाले सिलवालको के हुन्छ ? भन्दै प्रश्न गरेको स्रोतको दाबी छ । जवाफमा श्रेष्ठले बहस सकि सक्यो अब फैसाला पनि मैले भने बमाजिम नै तयार भएको छ, सिलवाललाई हराउने फैसला तयार भईसकेको छ अबको पेसीमा न्यायधिशहरूले सहि गरेर सार्बजनिक गर्न मात्र बाँकी हो भनेका थिए ।

सिलवालका कारण चन्दलाई आईजी बनाउन नपाएपछि प्रधानमन्त्री देउवा डिआईजी सिलवालको पछाडी हात धोएरै लागेका छन् । प्रकाश अर्याल पछिका सिलवाल भनेर कासामुमा देखाएपनि अदालतको कारण देखाउँदै एआईजी बढुवा समेत दिएनन् । सिलवाललाई एआईजीमा बढुवा गर्न कुनै कानुनले रोक्ने थिएन । तर नियत बस सिलवलालाई सिध्याउने नियतले एआईजी समेत नबनाएको स्रोतको दाबी छ । आईजी काण्डले निम्त्याएको महाअभियोगको चैतर्फि बिरोध हुनुको साथै महाअभियोग र आईजी पक्ररण ले स्थानिय निकाएको चुनावमा काग्रेस दोस्रो पोजिसनमा पुगेको टिका टिप्पणी काग्रेस भित्रै भएपछि देउवा झन सिलवाल सिध्याउन लागेको मुलधार न्युजले उल्लेख गरेको छ।

रमणको डिजाईन र देउवाको आदेशमा पहिलाको आईजी प्रकरण हेरिरहेको ईजलास बिघटन गर्न लगाएर नयाँ ईजलास गठन गरेको चर्चा समेत अदालतमा छ । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले श्रेष्ठलाई अदालतमा ईजलास सेटिगंमा भुमिका खेलेको सार्वजनिक रूपमै आरोप लगाएकी थिईन् । उनलाई महान्यायाधिवक्ताबाट राजिनामा गर्न कांग्रेस निकटका कानुन व्यवसायीहरूले प्रधानमन्त्रीमाथी ठूलो दबाब हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय