दलालले न्यायाधीश लाई भेटे पछीको प्रगती, चुडामणीको मुद्दामाथि भोली निर्णय सुनाइने



सर्वोच्च अदालतले चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि शुक्रबार निर्णय सुनाउने भएको छ । बुधबार दुवै पक्षको बहस सम्पन्न भएपछि ५ सदस्यीय पूर्ण इजलासले शुक्रबारको लागि निर्णय सुनाउने(निसु) मिति तोकेको हो ।

बुधबार सरकारी वकिलहरुको बहसपछि चुडामणिको पक्षबाट कानूनी व्यवसायीहरुले जवाफी बहस गरेका थिए । चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा दुई सदस्यीय संयुक्त इजलासबाट ५ सदस्यीय पूर्ण इजलासमा पुगेको हो । जसमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशी सहित दिपकुमार कार्की, केदार चालिसे, शारदाप्रसाद घिमिरे, अनिल सिन्हा सदस्य रहेको इजलास गठन भएको छ । चुडा मणी लाइ मिलाएर निकाल्न दलाल नारायण दाहालले न्यायाधिश भेट्दै हिड्न थालेका छन। दाहालले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाइ भेटेर कुरा मिलाई सकेका छन ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय