अन्तर्घातको आरोप लागेका सांसदलाई देउवाले यसरी दिदैछन् उन्मुक्ती



आफ्नै गुटको भए पनि अन्तरघातीलाइ कारबाही गरेरै छोड्ने बताएका कांग्रेस सभापती शेर बहादुर देउवा यतिबेला संकटमा परेका छन।अन्तर्घातकै पार्टीले सोचे अनुरुपको नतिजा ल्याउन नसकेको निष्कर्ष सुनाएका देउवाले २ नम्बर प्रदेशको चुनाबी अभियानका क्रममा पहिलो र दोश्रो चरणको स्थानीय तहको चुनाबमा पार्टीले अन्तर्घातका कारण बेइजती खेप्नु परेको बताएका थिए।

तर देउवा खेमाका नेताले अन्तर्घात गरेको भन्दै कारबाहीका लागी जिल्लाले केन्द्रमा सिफारिश गरे पछी देउवा संकटमा परेका हुन्। प्रचण्ड सरकारका राज्यमन्त्री बनेका देउवा पक्षीय दुइ साम्सद लाइ साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न सिफारिश गरिएको छ। रुकुमकी साम्सद मिठु मल्ल र कैलालीका निर्वाचित साम्सद दिर्घराज भाटलाइ त्यसरी कारबाही गर्न सिफारिश भएको हो। दुबैले अन्तर्घात् गरेका थिए। उनिहरुलाई कारबाही नगर्ने पक्षमा देउवा रहेको एक केन्द्रिय सदस्यले बताए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय