कमल थापा देउवा संग डराए,देउवा बिरुद्द आफ्ना सांसदलाई के-के सुनाए ?



प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टी फुटाएको निष्कर्षमा पुगेका कमल थापाले देउवा संग सजक रहन आफ्ना बाँकी रहेका सांसदहरुलाई सजक गराएका छन। सांसद समेत रहेका केन्द्रिय सदस्यका अनुसार थापा देउवाको नामै सुन्न चाहदैनन्। आफ्नो पार्टी फुटाउन गोप्य षड्यन्त्र गरेको अपुष्ट आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

संविधान संशोधन विधेयक गर्न सरकारले कुनै पनि काम नगरेर खाली हल्लामा मात्रै सीमित भएको बताए । उनले भने,प्रधानमन्त्रीले मधेशवादी दल राजपालाई विश्वासमा लिन नसकेको र सरकारमा साझेदार दललाई पनि उपेक्षा गरेको आरोप लगाए। नौ महिना अघि एक भएको राप्रपा फुटपछिको एक पक्षलाई वरिष्ठ नेता पशुपतिशम्शेर राणाले राप्रपा प्रजातान्त्रिकको नाममा नेतृत्व गरेको छन् ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट