नेपाल सरकारले पेले पछी अस्थायी शिक्षकले किन गुहार मागे पूर्वराजा ज्ञानेन्द्रलाइ?



अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाह बिन्ति बिसाएर गुहार मागेका छन । उनीहरुले स्थायी हुन माग राख्दै पूर्वराजालाई बिन्तीपत्र बुझाएका हुन् ।
तत्कालिन राजा ज्ञानेन्द्रको पालामा सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायीको अवसर दिने भनिएपनि हाल सम्म आफूहरु अस्थायी नै रहेको बन्दै बिन्तीपत्र बुझाएको अस्थायी शिक्षकहरूले पहल गरिदिन समेत आग्रह गरेका छन ।

बिन्तीपत्रमा भनिएको छ,‘राजाको पालमा सबै अस्थायी शिक्षकलाई स्थायीको अवसर दिने भनिएपनि वर्तमान समयको लोकतान्त्रिक सरकारले हामी डिग्री भएका शिक्षलाई नै स्थायी शिक्षक विज्ञापन २०७३ मा उम्मेदवार बन्न नदिएको तथा सर्वोच्च न्यायलयमा जाँदा समेत हाम्रो पक्षमा आदेश नदिएकाले हाम्रो योग्यता, अनुभवलाई कदर गर्दै रोजगारीको संरक्षण गरिदिनका लागि सरकारसँग बिन्ती पत्र जाहेर गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)