प्रचण्डलाई पछार्ने र झलनाथलाई इलाम लखेट्ने पनि मन्त्री हुदै



आज चार बजे विस्तार हुने मन्त्रिपरिषदमा प्रचण्ड र झलनाथ खनाललाइ पराजित गर्ने दुइ पात्र समेत सहभागी हुदैछन्। काठमाडौँ १० बाट प्रचण्डलाइ पछार्ने राजन केसी क्याबिनेट मन्त्रि बन्ने भएका छन । त्यस्तै सर्लाही १ बाट झलनाथ खनाललाइ हराउने माओबादीका शम्भु श्रेष्ठ आजै राज्य मन्त्री बन्दै छन्। सर्लाही बाट हरेका खनालले इलाम बाट जितेका थिए भने केसी संग हरेका प्रचण्डले सिरहा ५ बाट जितेका थिए। प्रचण्ड र खनाल दुवै पूर्व प्रधानमन्त्री हुन्। त्यस्तै प्रधानमन्त्री देउवाले भाई टिका लगाईदिने अम्बिका बस्नेत लाइ पनि मन्त्री बनाऊदैछन।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको