सोमलालले जात जनाए पछी रिक्त,क्षेत्री मुख्यसचिबमा नियुक्त



आज बसेको मन्त्रिपरिषद्को नियमित बैठकले मुख्यसचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई बढुवा गरेको छ ।
डा. सोमलाल सुवेदी कार्यकाल रहँदै एसियाली विकास बैंकमा जागिर खान गएपछि रिक्त रहेको मुख्यसचिव पदमा क्षेत्रीलाई नियुक्त गर्ने सो बैठकले निर्णय गरेको हो । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवका रुपमा कार्यरत क्षेत्री मुख्य सचिब बनेका हुन्। भदौ २ गतेबाट अनिवार्य अवकाश पाउन लागेका क्षेत्रीलाई सरकारले मुख्य सचिवमा बढुवा गरेको हो ।
मुख्यसचिवमा गृहसचिव लोकदर्शन रेग्मी, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ र नारायणगोपाल मलेगो नाम चर्चामा रहेको थियो । धन बहादुर तामांगको पनि चर्चा थियो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय