आठ स्थानीय तहको मतगणना किन अझै सुरु भएन ?



काठमाडाैं । १४ गते सम्पन्न चुनाबको नतिजा धेरै तिर बाट आउने क्रम सुरु भएको छ तर निर्वाचन आयेगले दिएको जानकारी अनुसार ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको १/१ तह र अछामको २ तह गरी ८ स्थानीय तहमा मत गणना कार्य अझै सुरु हुन सकेको छैन ।

ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाई भएको निर्वाचन आयोगले जानकारी दिएको छ । चीनसंग सिमा जोडिएको ठाउँ बाट मतपेटिका ल्याउदा ताप्लेजुंगमा ढिलो भएको हो।

 

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको