सगरमाथाको फेदीमा पर्खाल मन्त्री कुटिए



सोलुखुम्बु ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीमाथि हातपात भएको छ । आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेको केसीले बताएका छन् । केसी पर्खाल मन्त्रीका उपनामले चर्चित छन् ।
केसीले भने ‘म सहित चार जना साथीहरु एउटा गाडीमा थियौं अरु १५ जना साथीहरु अर्को गाडीमा हुनुहुन्थ्यो,’ केसीले भने, एमाले र माओवादीको संयुक्त झुण्डले गाडीबाट ओरालेर कुटपिट गर्दै टङ्कबहादुर कार्कीलाई लगे, मलाई पनि हातपात गरे ।’

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु