स्वास्थ्य

तिलगंगा आँखा अस्पताललाई डब्लूएचओको समन्वय केन्द्रको मान्यता

  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ । २५औं वाषिर्कोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा डबलूएचओले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो । आँखाको स्वास्थ्य