स्वास्थ्य

आज थप १४९७ जनामा कोरोना, ४५७ जना डिस्चार्ज

  पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस