स्वास्थ्य

माधव नेपालको मुटुमा समस्या, अस्पतालमा भर्ना

    पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका छन् । उनको मुटुमा समस्या आएको छ । त्यहाँ सीसीयूमा भर्ना भएका छन् । उपचार जारी