स्वास्थ्य

मन्त्री आलेको पहलमा डोटीमा आगोले जलेकी महिला ल्याउन हेलीकप्टर जादै

    वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा आगोले जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचार गर्न काठमाडौँ ल्याउनका लागि हेलिकप्टर जाने भएको छ । अज्ञात व्यक्तिले यहि जेठ १२ गते बुधबार राती आफ्नै