स्वास्थ्य

राष्ट्रपति पौडेल उपचार सकेर स्वदेश फर्कदै

    राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने