स्वास्थ्य

सावधान !! मदिरा पिउनु हुन्छ , १० सेकेन्डमा एक जनाको मृत्यु

  ‘यो रक्सीको जातै यस्तै’, ‘अलिकति मात्र हो पिएको, लौन हजुर जातैले दिएको’ यस्ता अनगिन्ती गीत बनेको मदिराको विषयमा ।   ठेट भाषामा रक्सी, जाड र अलि परिस्कृत शब्दमा मदिरा । पिता-पूर्खादेखि पिउँदै आएको पेय भनेर यसलाई हामीले निरन्तरता दिदै