२०७९ जेष्ठ २४ गतेका दिन प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवल प्रा.लि.का बिच र दियालो फुडल्याण्ड बुटवल प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख श्री
अब काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर)भन्दा कमहुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोगनियमावली २०७९ मा सो व्यवस्था गरिएको हो । मन्त्रालयले यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ । नियमावलीमा आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँगमिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यकमापदण्ड निर्धारण गर्न सक्नेछ त्यस्तै ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन । कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्ननपाइने भएको छ । तराई र भित्री मधेशको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन । काठमाडौं, तराई रमधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने पनि नियमावलीमा उल्लेख छ ।
वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी असार १
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गाहरु फिर्ता
नेपालले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने भएको छ । लगानी बोर्डको
प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित तीनजना आयुक्तको राजीनामा माग गरेका छन्
सरकारमा सहभागी हुनेबारे अनौपचारिक संवादमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएको
काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका छन् । काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको
श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एसका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले
विनियोजन विधेयकको मन्त्रालयगत छलफल भएर त्यसमाथि सांसदहरूको प्रश्नको जवाफ नदिई मन्त्री फेर्ने कुरा असंसदीय र गैर जिम्मेवार हुने
Music My Life