समाचार

नेकपा एसमा प्रवेश गरे घनश्याम भुसाल

    नेकपा एमाले परित्याग गरेका कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता भूसालले आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गरेका हुन् । उनले आफू नेकपा एस प्रवेश