समाचार

बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको हो । छलफल राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बताइएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसकेको छ