समाचार

सरकारले देश लुट्न खोज्दैछ, अब चुप बस्न हुँदैन : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन् । सुन प्रकरणबारे छानबिन गर्नको लागि बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् । ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन