यात्रुहरुको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसावले गन्तब्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान–२०८० आजबाट सञ्चालनमा ल्याएको छ । यात्रुबाहक सार्वजनिक सवारी साधनमा भाडादर राखेको छ छैन