समाचार

प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने प्रधानमन्त्री प्रचण्डको तयारी

    बालकुमारी घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने तयारी सुरु गरेका छन् । यसका लागि उनले सरकारबाट फिर्ता बोलाउन उनको दल नेकपा (एकीकृत समाजवादी)लाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा