समाचार

नेपाली कांग्रेसको अभियान : नेता को कहाँ ?

    समुदायमा कांग्रेस अभियानका लागि नेपाली कांग्रेसले शीर्ष नेताहरूलाई खटाएको छ । अभियानलाई थप प्रभावकारी बनाउनको लागि जिल्ला जिल्लामा फरक-फरक टोली पठाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।उनका अनुसार टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक हुनेछन्