अमेरिकाबाट छोरी फर्काएर देखाउन लिङ्देनलाई रेखाको चुनौती



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र अभिनेत्री एवम् राप्रपाकै केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाबीच वार चलेको छ । शनिबार अध्यक्ष लिङ्देनले एक कार्यक्रममा रेखाप्रति लक्षित गर्दै अभिव्यक्ति दिएपछि रेखा आक्रोशित बन्नु भएको हो । रेखा हाल अमेरिकामा हुनुहुन्छ । उहाँ आफ्नो बच्चालाई जन्मदिन अमेरिका जानु भएको हो ।

यही सन्दर्भमा लिङदेनले ‘एक आमा आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुग्दैछिन्’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष लिङदेनलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुहुँदै रेखाले ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’ भन्दै लेख्नु भएको छ । लिङ्देनकी छोरी अध्ययनका लागि अमेरिकामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...

नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...