समाचार

आज राष्ट्रिय सभा बैठक बस्दै

    राष्ट्रिय सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव