एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

एमाले पूर्वी नवलपरासीको अध्यक्षमा जीवन श्रेष्ठ चुनिएका छन् । नवौं अधिवेशन सुरु भएको चौथो दिन बिहीबार श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ संविधानसभा सदस्य पनि हुन् । जिल्ला कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भिम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा चयन भएको निर्वाचन समितिले जनाएको छ । १ सय ३ जना जिल्ला सदस्यका लागि २ सय ८४ जनाको उम्मेदवारी परेको थियो । सदस्यहरुका आकांक्षी बढेपछि निर्वाचन समितिले १ सय ३ जनाको नाममा सहमति जनाएर आउन अनुरोध गरेको छ । सदस्यहरुमा सर्वसम्मत हुन नसके अध्यक्ष मण्डलले नाम घोषणा गर्ने तयारी गरेको एमालेले जनाएको छ । अधिवेशनमा नेतृत्व चयनका लागि मतदान नगरिपछि नेतृत्वको आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...