समाचार

ईयूलाई प्रधानमन्त्रीको चेतावनी नेपाललाई नहेप, प्रतिवेदन तुरुन्त सच्याउ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका छन् ।   युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् । संविधान नेपालको उपलब्धी भएको भन्दै उनले त्यसलाई