समाचार

भाला हानेर मार्नेलाई नछोडेको र मन्त्री नबनाएको भन्दै राजपा ओली संग आगो,‘हनिमुन पिरियड’ पछि जेहाद छेड्ने

राष्ट्रिय जनता पार्टी (राजपा) पुनः आन्दोलन मुडमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा लिखित सहमति र मधेशवादी दलहरुसँग भइरहेको वार्ताको टुंगो लगाउन आनाकानी गरेपछि राजपाले सडक र सदनबाट आन्दोलनको मुडमा देखिएको हो। संविधान संशोधनमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका