समाचार

होसियार यसरी तपाँई पनि ठगिनुहोला,नेटवर्किङको नाममा ठगी गर्ने आईबोसका सञ्चालकसहित ७ जना पक्राउ

नेटवर्क मार्केटिङबाट ठगीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईबोस ग्लोबल मार्केटिङ कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने सञ्चालक राजकुमार दंगालसहित ७ जनालाई पक्राउ गरेको हो ।काभ्रे पाँचखालका दगालसहित दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार