पार्टी एकता सम्बन्धी अन्तिम बैठक भन्दै ओली र प्रचण्ड आज पनि वार्ता गर्न कस्सिए,यस्तो पाक्दैछ खिचडी
९ बैशाखमै पार्टी एकता हुने नहुने भन्ने विषय टुङ्ग्याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजपनि वार्ता हुने भएको छ। दुबै नेता आजको वार्तालाई निर्णायक बनाउने ‘मुड’ मा देखिएका छन्। यकिन समय निर्धारण