समाचार

देउवाको नलीखुट्टो नभाची कांग्रेस उभो लाग्दैन भन्दै शशांकदेखि गगन थापासम्म यसरी कुर्लिए

नेपाली कांग्रेसको काठमाडाै जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् । कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे ।महामन्त्री शशांक कोइरालाले गुट उपगुटको अन्त्य