समाचार

स्यालले चल्ला टिपे झैँ टिपेर ओली सरकार बिरुद्द भाषण गर्न तम्सिएका महासचिबलाई प्रहरीले जाक्यो खोरमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सादा पोषाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छ