अख्तियारको तालाचाबी बोक्न ओली र प्रचण्डको परिक्रमा गर्नेको यस्तो छ लर्को,क-कसले मार्दैछन् बाजी
संसद नियमावली पास भएर प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि नियुक्ति प्रक्रिया शुरु भएको छ । संवैधानिक परिषद्ले मंगलबार प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गरेको थियो । उता, अख्तियारको प्रमुख आयुक्त पद चार महिनादेखि रिक्त रहँदै आएको छ