चीन र नेपालबीच तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बिछ्याउने सम्झौतामा बिहीवार हस्ताक्षर भएको छ । चीनको ६ दिने भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङबीच दुवै देशलाई जोड्नका लागि सडक, रेल र हवाईमार्ग बनाउने सम्झौता