होटल मल्लले क्यासिनोको रोयल्टी ६ बर्षपछि केन्द्रीय तहसिल कार्यालयमा बुझाएको छ । क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी नबुझाएपछि पर्यटन विभागले केन्द्रीय तहसिल कार्यालयमा लगत कस्न पठाएको थियो । तहसिल कार्यालयले रोयल्टी असुलीका लागि पटक पटक सूचना प्रकाशित गरेपछि होटल मल्ल