डा केसीलाई पक्राउ गरेर आजै काठमाडौं ल्याउने तयारी, डाक्टर सहित हेलिकप्टर पठाउने सरकारको योजना
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् । उनले भनेका छन्, ‘त्यसबेला बल प्रयोग भनेर नलेख्नुस् । डा केसीलाई पक्राउ गरेर आजै काठमाडौं ल्याउने तयारी सरकारले गरेको