समाचार

महिलाले हलो जोत्न हुदैन भन्ने मान्यतालाई विस्थापित गर्दै यान्त्रिक हलो

महिलाले गोरुको सहायताले खेत जोत्न नहुने मान्यता हाम्रो समाजमा व्याप्त रहेको छ । तथापी अहिले हलो जोत्ने महिला नभएका होईन्न। तर पनि अहिले प्रविधिले हामीलाइृ झन सजिलो बनाईदिएको छ । प्रविधिकै प्रयोग गरेरम्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन्