समाचार

परराष्ट्रमन्त्री डा.आरजु राणा भारत प्रस्थान

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतबार बिहान भिस्तारा एयरलाइन्सको जहाजबाट उनी भारततर्फ लागेकी हुन् । राणालाई बिदाई गर्न परराष्ट्र सचिव सेवा लम्साल, सह-सचिव अमृत राईलगायतका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए । राणाले ५