चीनको अनहुई प्रान्तस्थित एन्किङ सहरनिवासी एकजना व्यक्ति पसलमा साथीभाइसँग रमाइलो गरेर बसिरहेका थिए। उनीहरू तास खेलिरहेका थिए। त्यत्तिकैमा उनले गोजी छामे। पर्स थिएन। केही मिनेटअगाडि पर्सबाट उनले पैसा झिकेका थिए। क्षणभरमै हराएपछि उनले साथीभाइसँग खोजबिन गरे। पत्ता नलागेपछि पुलिस गुहारे।
सिरहाको गोलबजार नगरपालिका– ३ पुरानो डिहमा एक युवकको सुतेकै ठाउँमा खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा शव भेटिएको छ।